थपिए १३८० जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा आज थप १३८० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९३६८ जनाको पीसीआर परीक्षणमा १३८० जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ५१५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ११ हजार १ सय ८६ जना छन् । … Continue reading थपिए १३८० जना कोरोना संक्रमित